हाम्रो बारेमा

सधैभरि अग्रपङ्ति क्यापिटल सहकारीका माध्यमबाट सेयर सदस्यहरूलाई उद्यमशील तथा सक्षम व्यवसायी बनाउने ध्येय लिएर वि.सं. २०५७ सालमा स्थापना भएको क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड आज आफ्नो क्षेत्रको बलियो सहकारीका रूपमा स्थापित छ। आफ्ना सेयर सदस्यहरूको हित नै क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको प्रधान कार्य हो।  सेयर होल्डरहरूको हितका लागि नै कोभिड १९ को महामारीको डरलाग्दो परिस्थितिमा पनि सबै सुरक्षा मापदण्ड पूरा गरेर क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले २०७६ चैत २० गतेदेखि नै आफ्ना सेवा सुरू गरेर निरन्तरता दिइसकेको थियो। सधैभरि अग्रपङ्क्‍तिमा उभिने क्यापिटलमाथि सेयर सदस्यरूको अटुट माया पाउनुको यो मात्र एउटा मात्र कारण होइन। महामारीको डरलाग्दो परिस्थितिमा घर बाहिर आउन नसकेका र नगद अभावका कारण अप्ठ्यारामा परेका हाम्रा सेयर सदस्यलाई आवश्यक नगद घरदैलोमा नै पठाउने व्यवस्था समेत क्यापिटलले गरेको थियो।  
हाम्रो बारेमा

व्यापारीक कर्जा १४.७५%

हा।प। कर्जा १४.७५%

कृषि कर्जा १३%

अन्य कर्जा १४.७५%

शैक्षिक कर्जा १३%

सामाजिक कर्जा १४%

घर निर्माण कर्जा १४%

मुद्धति धितो वापतको कर्जा थप ३%