जनशक्ति
संस्थाको नीति अनुरूप व्यवसायिक उद्देश्य प्राप्त गरी संस्थालाई अझ सुदृढ बनाउन कर्मचारी वर्गको कार्यकुशलता तथा व्यवसायिकताको महत्वपूर्ण भुमिका हुन्छ। संस्थाको स्वीकृत विनियम, सहकारी मापदण्ड, ऐन नियम वमोजिम काठमाडौं महानगरपालिका, सहकारी विभाग, काठमाडौं एवम् वागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशन, सुझाव एवम् सञ्चालक समिति तथा लेखा समितिको निर्देशनमा संस्थाको दैनिक कार्य सञ्चालन भैरहेको छ। सक्षम प्रशासकिय र व्यवस्थापकिय संयन्त्रद्वारा व्यवस्थापन संचालित छ। जस अनुसार संस्थामा हाल प्रबन्ध निर्देशक–१ सहित जम्मा ३० जना कर्मचारी पूर्ण कालिन रूपमा कार्यरत छन्। संस्थाको स्वीकृत विनियम, सहकारी मापदण्ड, ऐन नियम वमोजिम सहकारी विभागबाट प्राप्त निर्देशन, सुझावको पुर्ण पालना गरी संस्थाको दैनिक कार्य सञ्चालन गरिएको छ। संस्थाको सूचना प्रविधिलाई प्राविधिक रूपमा अद्यावधिक गरी हाल सेवा प्रदान गर्दा लाग्ने समय र खर्चलाई थप किफायती बनाउन संस्थाले प्रयोग गर्दै आएको प्रविधिलाई समयानुकुल बनाउँदै लगिएको छ। सञ्चालक समिति, उपसमिति, कर्मचारी एवं सदस्य वर्गहरूलाई समेत सहकारीको विविध ज्ञान, सीप प्रदान गर्दै चुस्तदुरूस्त रूपमा सेवामा क्रियाशिल बनाउनको लागि आवश्यक तालिम, गोष्ठि र भ्रमण समेतको व्यवस्था मिलाइएको छ। सदस्य वर्गलाई बचत, शेयर खाताको एवं कर्जा लिने सदस्यको कर्जा सम्बन्धी, संस्थाको विभिन्न गतिविधिबारे जानकारी गराउने उद्देश्यले भएको प्रविधिमा यी सूचना, सेवा थप गरिएको छ। नियमित विवरणहरू नियामक निकायमा पेश गर्न कोपोमिश प्रणालीमा आवद्ध रही सोसँग सम्बन्धित थप कार्य गरी उक्त प्रणाली मार्फत सूचना आदानप्रदान गर्ने कार्य भईरहेको छ।
दिनेश पौडेल
प्रमुख व्यवस्थापक
लोकेन्द्र दहाल
प्रमुख, लेखा तथा ऋण
उमेश चन्द
लेखा अधिकृत
सन्जना ढकाल
काउन्टर इन्चार्ज (अधिकृत)
ममता नैनाबस्ती
अधिकृत, बजार तथा ग्राहक
सम्झना श्रेष्ठ
वरिष्ठ सहायक, काउन्टर
सर्मिला डोटेल
वरिष्ठ सहायक, काउन्टर, न्युरोड सुविधा काउन्टर
अच्युत पाण्डे
वरिष्ठ सहायक, काउन्टर
नवराज न्यौपाने
ऋण सुपरिवेक्षक
प्रतिमा बिष्ट
लेखा सहायक
अप्सरा खनाल
काउन्टर असिस्टेन्ट, न्युरोड सुविधा काउन्टर
शान्ता केसी
ऋण सहायक
निरज शर्मा
ऋण सहायक
सुमित्रा खत्री
रिसेप्सनिष्ट
सुस्मिता मोक्तान
रिसेप्सनिष्ट,न्युरोड सुविधा काउन्टर
रुकेश शाही
बजार प्रतिनिधि
श्रीराम खनाल
बजार प्रतिनिधि
समीना पाठक
बजार प्रतिनिधि
मुकेश शाही
बजार प्रतिनिधि
स्वेता लामा
बजार प्रतिनिधि
विज्ञान अधिकारी
बजार प्रतिनिधि
राजन पौडेल
बजार प्रतिनिधि
मंडिला महर्जन
बजार प्रतिनिधि
हरि चरण थारु
अफिस असिस्टेन्ट
अजय महर्जन
अफिस असिस्टेन्ट
सुनिता महर्जन
सहायक
सुरुची गिरी
सहायक
दल बहादुर लामा
चालक
होमबहादुर तिमिल्सिना
सुरक्षा गार्ड
अश्मिन अर्याल
सहायक